सुकुम्बासीमा पुग्दा देखियो यस्तो बिजोग|५०रुपैयाँमा घाँस बेचेर ३बच्चा पल्ने एकल नारिको पीडा|good tv| Download

Send to your friends
Add
  • May 15, 2020

  • Edit/Camera: Man Ghising हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!! Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l साथै तपाइले https://www.facebook.com/goodtv13/ https://www.instagram.com/#reactivated https://twitter.com/goodtv13 यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ । यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ। #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोलाEdit/Camera: Man Ghising हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!! Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l साथै तपाइले https://www.facebook.com/goodtv13/ https://www.instagram.com/#reactivated https://twitter.com/goodtv13 यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ । यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ। #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Comments

  • Good tv
    Good tv 4 months ago

    उहाँ लाई गरेको सहयोगको भिडियो हेर्न यो लिन्क खोल्नुहोला

  • Chandrakanta Ghimire
    Chandrakanta Ghimire 4 months ago

    पत्रकारले पनि सहयोग गर्नुपर्छ नि मागेर मात्र सहयोग गर्ने हो र?

  • Laxmi Bista
    Laxmi Bista 4 months ago

    हामी सबैले सहयोग गराै

  • Sarita Bashyal
    Sarita Bashyal 4 months ago

    दिदी ले ठिक भन्नू भयो तेस्तो कुट्नि पिट्नि बाच्नु भन्दा त मरेकै जाति

  • Maya Maya
    Maya Maya 4 months ago

    यो दिदी लाई सरकार ले हेर्नू पर्यो यो घर लाई बनाइ दिनु पर्यो सरकार

  • Roji Roji
    Roji Roji 4 months ago

    बिचरा दिदिलाइ डप्रेशन पनि भएको जस्तो देखिन्छ।

  • umesh dhital
    umesh dhital 4 months ago

    पत्रकार महोदय आज को बिसम्म परिस्थिति पनि जनसेवा मा लाग्नु भयो धन्यवाद 🙏 तर समान्य सुरक्षा अपनाउन पर्ने थियो । माक्स पन्जा कै छैन त

  • debindar Basnet
    debindar Basnet 4 months ago

    दिदी हजुर पुग्नत गरिब दु:खिको घर्मा पुग्नु हुन्छ।तर तपाईं हरुबाट सयोग भाको देखि दैन किन होला तपाहरुलाइ जन्ताले सतानदिएको होकि हजुर्ले भिडोयो मात्र गर्ने सयोग गर्न नचाको हो।

  • RAKESH FOOTWEAR
    RAKESH FOOTWEAR 4 months ago

    बिचरा यो दिदी को हासो मा गहिरो पीडा लुकेको देख्य।

  • Unxon lim
    Unxon lim 4 months ago

    साले चोर हरु,,राहत गरीब लाई,दिँदा, खोज्छस् नागरिक ता, र झापा,मोरोङ भन्छस्,,चुपचाप बाड,, नाथो,भिखारी सरकारले दिएको,5,,10,,किलो चामल,,

  • Maya Maya
    Maya Maya 4 months ago

    तर यो दिदिको मन भित्र धेरै चोट छ धेरै पीडा छ तर त्यो पीडा लाई हासेरनै देखाउने रैछ कत्ती रुन्छ भित्र भित्रै बाहिर हसाउदो रैछ एस्तो दिदी हरुको मन भित्र एक्दम पीडा हुन्छ बिचरा

  • Om Bdr. Bhujel
    Om Bdr. Bhujel 4 months ago

    मान्छेले दुख पाए पछि कि त सुद्रिन्छ कि त बिक्रीन्छ, भन्ने कुराे याे बैनी बाट मज्जाले सिकियाे, हरे शिवराम!!!

  • umesh dhital
    umesh dhital 4 months ago

    बिचरा सबै ले सहयोग गर्नु पर्‍यो

  • Manko tal
    Manko tal 4 months ago (edited)

    बिचरा अभागी बैनी ,,, सारै दुख रैछ। गंगा बैनीले भिडियो बनाएर राम्रो गर्नुभयो सहयोगी मनहरुको आँखा पर्यो होला भन्ने पुर्ण आशा छ।

  • नेपाली मन
    नेपाली मन 4 months ago (edited)

    केपि भन्छ त देशमा गरिव देख्न पाईने छैन गरिव जनताको समस्या ज्युकात्यु यता पनि नजर जाअोस केपि अोली ज्यु सिहदरवारमा बसेर हुन्छ गरिव दुखिको घरमा अाउनु परोनि जय नेपाल।

  • Megh Gurung
    Megh Gurung 4 months ago

    पत्रकार जु मक्स खोइ कोरोनाको महामारी को बेलामा तपाईंहरु ले खुल्ला हिंड्नु हुन्छ सिदा साधा जनता ले कसरी सिक्नु

  • chumalung chumalungma
    chumalung chumalungma 4 months ago

    खत्रा पो भएछ भाडा कुटि खेल्दा खेल्दै झ्याप परेछ

  • BHOJPUR ONLINE TV MOBILE मनोरञ्जन

    होइन हाम्रो नेपालमा किन हो यस्तो बिजोग गरि बस्छन् मान्छेहरु बिचरा कति दुःख रहेछ दिदी लाई

  • Ns Sherpa
    Ns Sherpa 4 months ago

    सबैले अलि अलि सहयोग गरेर मिलेर घर बनाइ दिए हुन्छ ,यो बहिनि ले रक्सी जाड पिडा ले गर्दा खाए को हो जस्तो लाग्छ ,धेरै दुःख रहेछ बिचार ति नानि बाबु हरु ले के खान्छ होला

  • Dale Gurung
    Dale Gurung 4 months ago

    विचरा रुपा बैनी को कहानी त्यसै खाँदैन यो जाँड रक्सी कृपया सब मिलेर सहयोग गर्नु हुनेछ भन्ने पूर्ण आशामा🙏🙏🙏 Good tv team