यो के अचम्म ... नेपालमा यस्तो पनि छ तुरुन्तै हेर्नुहोला.. Bhagya Neupane Help Video Download

Send to your friends
Add
  • May 4, 2020

  • यो के अचम्म ... नेपालमा यस्तो पनि छ तुरुन्तै हेर्नुहोला.. Bhagya Neupane Help Video

Comments

  • vabin rai
    vabin rai 4 months ago (edited)

    यहाँ का छिमेकी पनि राम्रो रछ भोका लाई खान दिनु नै ठूलो धर्म हो । उदार गर्नु होला भाग्य दाइ 🙏

  • Giru Rijal
    Giru Rijal 4 months ago

    दुई जना बाट केही घटना भयकाे हुनुपर्छ सायद बिचरा 😓😓😓

  • jagadish tamang
    jagadish tamang 4 months ago

    २ जना २ जना हाँसो पनि लाग्ने दया पनि लाग्ने कठै!

  • Siksha magar
    Siksha magar 4 months ago

    भाइलाई दुईजनाले धेरैं यातना दिएको रहेछ भन्ने बुझियो

  • ABR Online TV
    ABR Online TV 4 months ago

    भाग्य सर लाई दिल देखि नै मन पराउने एता💓💓💓💓💓🤙🤙🤙✅✅✅✅

  • Ramji Sharma
    Ramji Sharma 4 months ago (edited)

    तेहा को छिमेकी राम्रो र शिक्षित हुनुदो रहिछ.. भोको लाई खाना चिया दिने सम्पुर्ण आमा बाबा दिदी हरुलाई म सलाम गर्छु... अझै नि मानवता जिबित छ हाम्रो नेपाल मा 😍

  • corona virus medicine sanitizer official channel

    एस्तो छिमेकी पुरै देश भरी फैलियोस् खुशी लाग्यो छिमेकी हरु देख्दा

  • Laxmi Bista
    Laxmi Bista 4 months ago

    यो भाईकाे जिबन गएको समय

  • Sirish yakso Channel
    Sirish yakso Channel 4 months ago

    भाग्य सर र जो भाग्य सर लाई बोलाउनु हुने बहिनी यहाँलाई धेरै धेरै धन्यवाद जस्तो जे भए पनि आखिर नेपाली त नेपाली नै होनी गरीब दुखीलाई सहयोग गर्नु हामी सबैको धर्म हो। धन्यवाद।

  • Pri Nce
    Pri Nce 4 months ago (edited)

    दु:खद खबर्😥😥 सेवा नै धर्म हो🙏भाग्य सर को फ्यान जति यता

  • Suvadra karki
    Suvadra karki 4 months ago

    सेवा नै धर्म हाे भाग्ये भाई उधार गर्नु हाेला

  • Darshan Love Songs2020
    Darshan Love Songs2020 4 months ago (edited)

    बिचरा भाईलाई यस्तो अवस्थामा पुर्याउने त्यो दुईजनालाई खोजेर कार्वाही गरियोस

  • Ang Sherpa
    Ang Sherpa 4 months ago

    तराइको जस्तो देखिन्छ !यो भाइलाई दुइ जना लागेर बेहोश हुने गरी पिटेको हुनु पर्छ !त्यसैले दुइ जना मात्र भनि राखेको छ !

  • IncredibleTop10
    IncredibleTop10 4 months ago

    अनि घर कता हो ? पहाड हो की मधेश ?

  • Padam Bist
    Padam Bist 4 months ago

    भाग्य दाजु भनेको भगवान् हो 🙏🏻🙏🏻🙏🏻

  • Rad Apple
    Rad Apple 4 months ago (edited)

    भाग्य दाइ > हस्पिटल जाम

  • Jiban Yatra
    Jiban Yatra 4 months ago

    यो भाई लाई दुई जना ले धेरै यातना दिए जस्तो लाग्यो दुई जना मात्र भन्छ त सक्किगोनी😜 अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • ambika Malla
    ambika Malla 4 months ago (edited)

    भाग्य भाईलाई बोलाउने बहिनीलाई धेरै धेरै धन्यावाद बिचरा भाई 😭😭

  • Sujan Dhakal
    Sujan Dhakal 4 months ago

    याे दुई जनाले के भन्छन भने पछि त्याेसले भने थियाे त्सलाई दुई जानामार्फत पिटेको हाे कि तर उसकाे बा ,आमा ले तनाब दिईकाे हाे कि

  • Under Dog
    Under Dog 4 months ago (edited)

    2:53